Jeevan Khabar
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा र सप्तरी केही स्थानमा शुक्रबार भारी वर्षा मौसम विभागले सतर्कता अपनाउन आग्रह

सिरहा र सप्तरी केही स्थानमा शुक्रबार भारी वर्षा मौसम  विभागले सतर्कता अपनाउन आग्रह
ADVERTISEMENT

दिनेश शर्मा

सिरहा २८ असार । सिरहा र सप्तरी केही स्थानमा शुक्रबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो दुई घण्टामा सप्तरीका रूपनी र कल्याणपुर, सिरहाको दोधाना र आसपास भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना छ । सप्तरी र सिरहा भई बहने खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

“असार २८, बिहान १० बजे । पछिल्लो दुई घण्टामा सप्तरीको रूपनी, कल्याणपुर, सिरहाको दोधाना र आसपास भारी वर्षा भएको र थप हुन सक्ने देखिएको, खाँडो, चकाहा, माहुली, बालन, खुट्टीलगायत सिरहा र सप्तरी भई बहने स–साना खोलामा आकस्मिक बाढी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Jeevan Khabar

Jeevan Khabar

संबन्धित समाचार

राजधानीको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नयाँ पहल

राजधानीको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नयाँ पहल

नेपाली सेनाको चेतावनी : गतिविधि नरोकिए आज राति १० बजेदेखि स्थिति नियन्त्रण गर्ने

नेपाली सेनाको चेतावनी : गतिविधि नरोकिए आज राति १० बजेदेखि स्थिति नियन्त्रण गर्ने

जुम्लामा स्याउको उत्पादनमा गिरावट: किसान चिन्तित, व्यापारी निराश

जुम्लामा स्याउको उत्पादनमा गिरावट: किसान चिन्तित, व्यापारी निराश

क्यानडाको पहिलो चन्द्र रोभर भविष्यको अन्तरिक्ष अन्वेषणतर्फ अग्रसर

क्यानडाको पहिलो चन्द्र रोभर भविष्यको अन्तरिक्ष अन्वेषणतर्फ अग्रसर

अफगानिस्तानमा शक्तिशाली भूकम्प: ६१० जनाको मृत्यु, १,३०० भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प: ६१० जनाको मृत्यु, १,३०० भन्दा बढी घाइते

गंगा सोनम नेपाल आइडल सिजन–६ की विजेता बनेकी छन्।

गंगा सोनम नेपाल आइडल सिजन–६ की विजेता बनेकी छन्।

Natraj Technology advertisement

ताजा समाचार

नेपाली सेनाको चेतावनी : गतिविधि नरोकिए आज राति १० बजेदेखि स्थिति नियन्त्रण गर्ने

नेपाली सेनाको चेतावनी : गतिविधि नरोकिए आज राति १० बजेदेखि स्थिति नियन्त्रण गर्ने

सुडानमा पहिरो, १,००० बढीको मृत्यु

सुडानमा पहिरो, १,००० बढीको मृत्यु

अमेरिकी अदालतले ट्रम्पका धेरै विश्वव्यापी शुल्कहरू अवैध भएको फैसला गरेको छ।

अमेरिकी अदालतले ट्रम्पका धेरै विश्वव्यापी शुल्कहरू अवैध भएको फैसला गरेको छ।

डेनमार्कले चिठी पठाउन बन्द गर्नु डिजिटल समयको संकेत हो

डेनमार्कले चिठी पठाउन बन्द गर्नु डिजिटल समयको संकेत हो

मिनियापोलिस स्कूल गोलीकाण्डलाई क्याथोलिक विरोधी घृणा अपराधको रूपमा एफबीआईले अनुसन्धान गर्दै 

मिनियापोलिस स्कूल गोलीकाण्डलाई क्याथोलिक विरोधी घृणा अपराधको रूपमा एफबीआईले अनुसन्धान गर्दै 

उत्तर कोरियाली नेता किम जोङ उन चीनमा विजय उत्सवमा भाग लिनेछन्

उत्तर कोरियाली नेता किम जोङ उन चीनमा विजय उत्सवमा भाग लिनेछन्

Load More

हाम्रो बारेमा

जिबन मल्टिमिडिया नेटवर्क प्रा. लि. द्धारा सञ्चालित जीवन खबर अनलाईन पत्रिका
सुनकोशी गाउँपालिका-०७, सिन्धुपाल्चोक
  +977 9766470449
 info@jeevankhabar.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 5032-2081/2082
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.: 339938/80/081
  • राजस्व विभाग (VAT) : 621173875

हाम्रो टिम

  • संचालक : जीवन तोलाङ्गे
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Jeevan Khabar | Developed By Natraj Technology